National life

शेयर बजारमा हरियाली छायो, ५२.२६ अंकले बढ्यो नेप्से

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
625Shares
शेयर बजारमा हरियाली छायो, ५२.२६ अंकले बढ्यो नेप्से
ncell

काठमाडौं । आइतवार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२.२६ अंकले बढेर २,०९४.३३ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आइतबार २८० कम्पनीका १ करोड २ लाख ७७ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड १२ लाख ५२ हजार ८५२ रुपैयाँको कारोबार भएको छ ।

आज १८८ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

नेप्सेमा कारोबार भएका आठ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका छन् ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?