National life

ह्याम्स अस्पतालले आइपीओ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ पुस २०८०, शनिबार
390Shares
ह्याम्स अस्पतालले आइपीओ निष्काशन गर्ने
ncell

काठमाडौं । ह्याम्स अस्पतालले सर्वसाधारणका लागि आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न शुक्रबार धितोपत्र बोर्डमा निवेदन दिएको हो।

अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो ।

गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको ह्याम्स अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गरेको हो ।

Royal Enfield
nic asia capital
अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने सेयर अण्डरराइटिङ एसबीआई मर्चेन्ट लिमिटेडले गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
390SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?