National life
cg eloctronics

८८ सूचीकृत कम्पनी धितोपत्र बोर्डको कारवाहीमा (कम्पनीको नाम सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
655Shares
८८ सूचीकृत कम्पनी धितोपत्र बोर्डको कारवाहीमा (कम्पनीको नाम सहित)
muktinatha bikash bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कारवाहीमा परेका ८८ वटा सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको कार्तिक २० गतेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बोर्डले ढिलो वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजारको दरले नगद जरिवाना गरेको थियो । त्यस्तै सो समयसम्म वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाखको दरले नगद जरिवाना गरेको थियो । यसबाट बोर्डलाई ५३ लाख ५० हजार आम्दानी हुने देखिन्छ ।

everest bank

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ। धितोपत्र बोर्डले एकै पटक यदि धेरै सुचिकृत कम्पनीलाई कारवाही गरेको यो नै पहिलो पटक हो ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/11/Listed-Companies-list-Karbahi-2-1-1.pdf" title="Listed Companies list -Karbahi 2 (1) (1)"]

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?