National life
cg eloctronics

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१० असार २०८३, बुधबार
1.5kShares
ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा
ncell

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ । बुधबार महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यसको टेन्डर हामीले ६२ लाख ६५ हजार रुपैयाँमा पारेका हौँ। यो भनेको एकदमै रिजनेबल मूल्य हो। यो कसरी चलाउने भन्ने विषयमा यसको ठेकेदारले हाम्रा तीन जना ड्राइभरसाहेबहरूलाई यस विषयमा सिकाउनुहुन्छ । उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महानगरले आफ्नो सेवा ललितपुरमा मात्र सीमित नराखी काठमाडौं उपत्यकाका अन्य क्षेत्र तथा छिमेकी जिल्लामा समेत विस्तार गर्दै आएको जनाएको छ । 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?