National life

अमेरिकी डलरको मूल्य आजसम्मकै उच्च बिन्दुमा: अन्य देशको कतिमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
532Shares
अमेरिकी डलरको मूल्य आजसम्मकै उच्च बिन्दुमा: अन्य देशको कतिमा कति ?
ncell

काठमाडौँ। अमेरिकी डलरले आज बुधवार पनि नयाँ उचाइ कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरले आज पनि नयाँ मूल्य कायम गरेको हो।

यस दिन एक अमेरिकी डलरको खरिददर १३६.०३ रुपैयाँ र बिक्री मूल्य १३६.६३ रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।  त्यस्तै, केन्द्रीय बैंकका अनुसार, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १०  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३  पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.03 136.63
eur (European Euro)
1 141.47 142.10
gbp (UK Pound Sterling)
1 170.51 171.27
nic asia capital
chf (Swiss Franc)
1 151.09 151.76
aud (Australian Dollar)
1 84.79 85.16
cad (Canadian Dollar)
1 94.46 94.88
sgd (Singapore Dollar)
1 100.08 100.53
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.64 18.72
sar (Saudi Arabian Riyal)
1 36.23 36.39
qar (Qatari Riyal)
1 37.32 37.49
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.04 37.20
myr (Malaysian Ringgit)
1 30.32 30.45
krw (South Korean Won)
100 9.32 9.36
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 18.96 19.05
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 441.37 443.32
bhd (Bahrain Dinar)
1 360.44 362.03
omr (Omani Rial)
1 353.31 354.86

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?