काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (आइतवार ) पनि सुनको यही मूल्य कायम थियो । उक्त दिन सुनको मूल्य ११ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ ।































