National life

आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
676Shares
आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने
ncell

काठमाडौं । आदर्श लघुवित्तको सेयर कारोबार १५ दिन बन्द हुने भएको छ ।

आदर्श लघुवित्तले असार १ गतेबाट डिप्रोक्स लघुवित्त वित्तिय संस्थासँग एकिकृत कारोबार गर्दैछ । यसको लागि कम्पनीको असार १ गतेदेखि १५ कार्यदिनको लागि सेयर कारोबार बन्द हुने भएको हो ।

संस्थाले यहि असार १ गतेदेखि १५ कार्यदिनसम्म धितोपत्र कारोबार रोक्का गर्न नेप्सेसमक्ष अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?