National life

एकैदिन ३५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.1kShares
एकैदिन ३५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम रहेको थियो। तर आजका लागि भने सुनको नयाँ मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो भने आज ३० रुपैँयाले बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँ पुगेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?