National life

निरन्तर बढेको सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
522Shares
निरन्तर बढेको सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार
ncell

काठमाडौँ । नेपाली बजारमा एक हप्ता देखि निरन्तर बढेको पहेँलो धातु सुनको भाउ शुक्रवार भने घटेको छ  ।

यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको छ । यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै गरी, तेजाबी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।आज चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?