National life

एनआरएन इन्फ्रास्ट्रक्चरको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
992Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त
ncell

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रताप अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले अधिकारीलाई त्यस पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी हाल कम्पनी सचिवको रूपमा कार्यरत छन्।

सोही बैठकले कम्पनीका पूर्व सीईओ हेमन्त बस्यालको राजीनामा पनि स्वीकृत गरेको छ।

Royal Enfield
nic asia capital
बस्यालले भदौ १३ गते आफ्नो राजीनामा बुझाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?