National life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
969Shares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार २०७ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेनद नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको बैंकले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

 

 

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?