National life
cg eloctronics

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने नत्र..

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
494Shares
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने नत्र..
muktinatha bikash bank

काठमाडौं : कुमारी बैंक लिमिटेडले ९१ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९१ हजार ६३८ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?