National life

क्लासिक टेकको तिहार अफरमा, तीनहजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
1.3kShares
क्लासिक टेकको तिहार अफरमा, तीनहजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा
ncell

इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहक हरुले २०० एम बि पी एस इन्टरनेट मात्र रू. २९९७ तीन महिनाको लागि जडान गर्न सक्ने छन्। तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा रु ६००० बराबर को फाइदा हुने कम्पनीले बताएको छ । साथै बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147 वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्कगर्न कम्पनीको आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?