National life

खुद सेवा आयमा साढे ४० अर्ब रुपैयाँले घाटा, भ्रमण आयमा ३.१ % ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
446Shares
खुद सेवा आयमा साढे ४० अर्ब रुपैयाँले घाटा, भ्रमण आयमा ३.१ % ले वृद्धि
ncell

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा खुद सेवा आय साढे ४० अर्ब रुपैयाँले घाटामा देखिएको छ।

उक्त ५ महिनाको अवधिमा सेवा आयतर्फको खाता ४० अर्ब ७१ करोडले घाटामा रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा थियो।

त्यस्तै, सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले बढेर ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १२.२ प्रतिशतले बढेर ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड करोड छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?