National life

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ८८ करोड रुपैयाँमाथि कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
698Shares
झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ८८ करोड रुपैयाँमाथि कारोबार
ncell

काठमाडौं । आज शेयरबजारमा झिनो अंकको सुधार भएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पौने ३ अर्बको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ८४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनकिो शेयर मुल्य घटेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको आज १०.७८ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?