National life
cg eloctronics

डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० करोड रकम हिनामिना गरेको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
983Shares
डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० करोड रकम हिनामिना गरेको आरोप
ncell

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ ।

०७३ सालमा प्राधिकरणमा नियुक्त भएका उनी आफ्नो कार्यकालको बेलामा चर्चाको केन्द्रमा थिए ।

यो समाचार शेयर गर्नुहोस्
983SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?