National life

‘दमक टावर’ मा सर्वसाधारणको लाग्यो लाम,प्रतिव्यक्ति १ सय रुपैयाँमै टावर चड्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
859Shares
‘दमक टावर’ मा सर्वसाधारणको लाग्यो लाम,प्रतिव्यक्ति १ सय रुपैयाँमै टावर चड्न पाउने
ncell

काठमाडौं । झापा दमकस्थित ‘दमक टावर’ अवलोकनमा दैनिक ४ सयभन्दा धेरै मानिस पुग्न थालेका छन् । यो व्यापारिक कम्प्लेक्स १ साउनदेखि सर्वसाधारणका लागि खुला भएको हो ।

१ साउनका दिन ४ सय १८ सर्वसाधारणले अवलोकन गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ साउनमा ३ सय ८१ र ३ साउनमा ४ सय ८१ जनाले अवलोकन गरेका थिए ।

Royal Enfield
nic asia capital

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजनाका अनुसार यो टावर बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ । टावर अवलोकन शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
859SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?