National life

धितोपत्र बोर्डका पदाधिकारी विरुद्ध प्रदर्शन गर्ने लगानीकर्ताकाे घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
367Shares

काठमाडौं । लगानीकर्ताहरुले फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । भोलि साउन ३२ गते बिहीबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गर्ने भएका हुन् ।

लगानीकर्ताहरुले पूँजी बजारमा संकटमाथि संकट थप्ने धितोपत्र बोर्डका पदाधिकारी विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।

लगानीकर्ता कोइरालाले फेसबुक मार्फत लेखेका छन्, ‘पूँजी बजार बचाउन फेरि मैदानमा नउत्रिई भएन, भोलि १० बजे सबै लगानीकर्ताहरु धितोपत्र बोर्डको कार्यालय खुमलटारमा भेला हौं ।

ncell
Royal Enfield
नत्र पूँजी बजार डुब्छ, के साना, के ठूला के संस्थागत सबैको लगानी खरानी हुनसक्छ ।'

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?