National life

नबिल फ्लेक्सी क्याप फण्डद्धारा ९ प्रतिशत लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ साउन २०८२, शुक्रबार
571Shares
नबिल फ्लेक्सी क्याप फण्डद्धारा ९ प्रतिशत लाभांश घोषणा
ncell

काठमाण्डौ। नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ। लाभांश वितरण प्रयोजनका लागि बैठकले साउन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

Royal Enfield
nic asia capital

यसर्थ साउन २२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन योग्य हुनेछन् । यो खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । त्यस्ता इकाईधनीहरुले साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?