National life

निजामती कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
410Shares
निजामती कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गर्ने
ncell

काठमाडौँ । सरकारले निजामती कर्मचारीसम्बन्धी विधेयक संघीय संसद्को बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ । आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा बाचन गर्दै राष्ट्रपति पौडेलले निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पारित गर्ने बताएका हुन् ।

नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘निजामती कर्मचारी विधेयक संघीय संसदको यसै अधिवेशनबाट पारित गरिनेछ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?