National life

सिद्धार्थ बैंकको बोनस सेयरपछि घट्यो समायोजित मूल्य, कति पुग्यो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
327Shares
सिद्धार्थ बैंकको बोनस सेयरपछि घट्यो समायोजित मूल्य, कति पुग्यो?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। बैंकले लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गरेको हो।

Royal Enfield
nic asia capital

बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले बैंकको सेयरमूल्य ४१८.०९ रुपैयाँ कायम गरेको छ। समायोजनअघि बैंकको सेयरमूल्य ४५९.९० रुपैयाँ थियो।

अब बैंकको सेयर कारोबार ४१८.०९ रुपैयाँको समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।

यो समाचार शेयर गर्नुहोस्
327SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?