National life

नेप्से परिसूचक सामान्य अंकले बढ्याे, ३ अर्ब १६ करोडमाथिको कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
585Shares
नेप्से परिसूचक सामान्य अंकले बढ्याे, ३ अर्ब १६ करोडमाथिको कारोबार
ncell

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर २,०४२ दशलमव ०७ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो नेप्सेमा ५ अर्बको कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १६ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?