National life

पेट्रोलमा ५ रुपैयाँ र डिजेलको मूल्यमा १ रुपैयाँले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
378Shares
पेट्रोलमा ५ रुपैयाँ र डिजेलको मूल्यमा १ रुपैयाँले गिरावट
ncell

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको छ।

बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
378SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?