National life

पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण : पेट्रोलमा दुई रुपैयाँ बढ्दा डिजेलको घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
342Shares
पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण : पेट्रोलमा दुई रुपैयाँ बढ्दा डिजेलको घट्यो
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो। डिजेल र मट्टितेलको मूल्य भने घटेको छ। डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ।

Royal Enfield
nic asia capital

नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।

यो समाचार शेयर गर्नुहोस्
342SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?