National life

पेट्रोलियम पदार्थको मूल्य समायोजन,अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
466Shares
पेट्रोलियम पदार्थको मूल्य समायोजन,अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढ्यो
ncell

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो।

यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital

काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?