National life

पेट्रोलियम पदार्थको मूल्य घट्यो ,खाना पकाउने ग्यासको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
317Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो ,खाना पकाउने ग्यासको मूल्य कति ?
ncell

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर २ रुपैयाँ १२ पैसा, डिजेलटको ४ रुपैयाँ ०९ पैसाले घटेर आएको थियो ।

तर, खाना पकाउने ग्यासको भने प्रति सिलिण्डर २१ रुपैयाँ १४ पैसाले बढेर आएको निगमले जनाएको छ । यद्यपि, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्यमा भने ३०० रुपैयाँ नोक्सानी भएता पनि यथावत राखिएको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
317SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?