National life

प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको छ : प्रधानमन्त्री (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
619Shares
प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको छ : प्रधानमन्त्री (पूर्णपाठ)
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको बताएका छन् । आज संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुन बाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको पनि उनले स्पष्ट पारे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘मलाई अझै बढी समर्थन चाहिएको छ । यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ ।’

उनले कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइने बताए । उनले भने, ‘मैले संसद्मा संकल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ । जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ ।’

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?