National life
cg eloctronics

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
695Shares
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
muktinatha bikash bank

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको हाे ।

बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्री ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर विक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?