National life
cg eloctronics

प्रभु बैंकले लाभांश नदिने ,लगानीकर्ता निरास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
603Shares
प्रभु बैंकले लाभांश नदिने ,लगानीकर्ता निरास
muktinatha bikash bank

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्तित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले अघिल्लो आवमा २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिएको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?