National life

फलोअप : बालकुमारीमा आन्दोलनरत युवाको प्रहरीको गोली लागेर मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
383Shares
फलोअप : बालकुमारीमा आन्दोलनरत युवाको प्रहरीको गोली लागेर मृत्यु
ncell

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी दिएको छ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो आन्दोलनमा सरिक एक युवाले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।

ती मृतक पुरुष भएको भएपनी हालसम्म पहिचान खुल्न बाँकी रहेको छ । किष्ट अस्पताल उपचारका लागि पुर्‍याएको युवाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?