National life

बन्दीपुर केबलकारलाई आइपीओमा निष्कासन गर्न बोर्डले दियो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
830Shares
बन्दीपुर केबलकारलाई आइपीओमा निष्कासन गर्न बोर्डले दियो अनुमति
ncell

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई आइपीओ जारी गर्न अनुमति दिएको छ ।

बोर्डले हिजो (विहिवार) बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्ने छ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको रहेको जनाएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?