National life

बिहीबार सुनको मूल्यमा देखियो गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
535Shares
बिहीबार सुनको मूल्यमा देखियो गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो मूल्य विवरण अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

Royal Enfield
nic asia capital
आज चाँदी प्रतितोला २ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?