National life

बीमा प्राधिकरणका २ अधिकृत उप–निर्देशकमा बढुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
425Shares
बीमा प्राधिकरणका २ अधिकृत उप–निर्देशकमा बढुवा
ncell

काठमाडौं । बीमा प्राधिकरणका २ जना अधिकृतको बढुवा भएको छ ।

प्राधिकरणको कानुन शाखामा कार्यरत अधिकृतहरु सविता थापा र रन्जिता केसी उप–निर्देशकमा बढुवा भएका हुन् ।

उनीहरुलाई फागुन ३ गते भएको निर्णय अनुसार आन्तरिक मूल्यांकनको आधारमा उनीहरुको बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक मूल्यांकनमा थापाले ८१.९७६ र केसीले ८१.६६ अंक ल्याएर बढुवा भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणको निर्देशकलाई उप–सचिव वा सो सरह मानिन्छ ।

प्राधिकरणले कर्मचारीहरु बढुवाका लागि दिएको आवेदनको आधारमा उम्मेदवारहरुको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा बढुवा गरेको हो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?