National life

बीमा प्राधिकरणको नियमनमा व्यापक सुधार गर्ने सरकारको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.6kShares
बीमा प्राधिकरणको नियमनमा व्यापक सुधार गर्ने सरकारको तयारी
ncell

काठमाडौँ। सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । अर्थमन्त्रालयले आज देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै नेपाल बीमा प्राधिकरणको अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको हो।

अर्थमन्त्रालयले बीमा सेवा दायरा फराकिलो हुँदै गएपनि सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरुको संस्थागत क्षमता कमजोर रहेको जनाएको छ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको संस्थागत क्षमता कमजोर रहेको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटि रोक्नुपर्ने र अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालिन पूँजी परिचालन गर्नुपर्ने उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?