National life

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ असार २०८१, सोमबार
938Shares
बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले मर्ज हुनु अघिको साविकको गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएको १३.२७ प्रतिशत बोनस सेयर र साविकको युनियन लाइफको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम तिर्न आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालसम्म पनि कतिपय सेयरधनीहरुले आफुले प्राप्त गर्ने बोनस सेयरको कर बापतको रकम कम्पनीको खातामा जम्मा नगरेकाले त्यस्ता सेयरधनीलाई उक्त रकम कम्पनीको खाता रहेकामे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?