National life

मंसिर महिनामा मात्रै दुई अर्ब ६७ करोड रुपैयाँको बीमा शुल्क संकलन (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
460Shares
मंसिर महिनामा मात्रै दुई अर्ब ६७ करोड रुपैयाँको बीमा शुल्क संकलन (सूचिसहित)
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कूल १२ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन्।

प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो मंसिर महिनामा मात्रै दुई अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको छ । सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । पाँच महिनाको अवधिमा कम्पनीले ३ अर्ब २१ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसै, उक्त अवधिमा नेशनल लाइफ इन्सोरेन्सले १ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै, यस अवधिमा एलआईसी नेपालले एक अर्ब दुई करोड ७० लाख रुपैयाँ संकलन गरेको छ । भने हिमालयन लाइफ कम्पनीले ९४ करोड रुपैयाँ संकलन गरेको  तथ्यांकमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?