National life

जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब बढी प्रिमियम संकलन गरे, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.4kShares
जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब बढी प्रिमियम संकलन गरे, कुन कम्पनीको कति ?
ncell

काठमाडौँ। जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुँदै जाँदा उनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले सो अवधिसम्म कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।

उक्त संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३१ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने जीवन बीमा कम्पनीहरूले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ प्रिमियम उठाएका थिए।

यस अवधिमा सबै बीमा कम्पनीहरूको व्यवसाय वृद्धि भएको देखिन्छ। प्रिमियम संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.६४ प्रतिशतले बढी हो।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?