National life

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
1.1kShares
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाइएको छैन । इच्छुक संस्थापक शेयर धनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

साथै, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ । मूल्य, सङ्ख्यालगायतको जानकारी लिन केन्द्रीय कार्यालयमै सम्पर्क गर्न बैंकले सूचित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?