National life
cg eloctronics

महालक्ष्मी विकास बैंकमा विभिन्न पदका लागि रोजगारीको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
574Shares
महालक्ष्मी विकास बैंकमा विभिन्न पदका लागि रोजगारीको अवसर
muktinatha bikash bank

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर९मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ एरियाका ब्रान्चका लागि रिलेसनसिप म्यानेजर,आईटी विभागका लागि केहि संख्यामा सिनियर असिस्टेन्ट र काठमाण्डौ उपत्यका र बाहिरका लागि ब्रान्च म्यानेजरहरु माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आवेदन दिने अन्तिम मिति चैत १८ गते रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?