National life

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा,नगद र बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.4kShares
महालक्ष्मी विकास बैंकले लाभांश घोषणा,नगद र बोनस शेयर कति ?
ncell

काठमाडौं।  महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान ९ देखि १० बजेसम्म बसेको सञ्चालक समितिको ६३५ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको मुनाफा रकमबाट गत असार मसान्तसम्म कायम चुक्तापूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि समेत) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २४ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?