National life

रिलायन्स फाइनान्सको पन्ध्रौँ सभा आज बस्दै, यी हुन् एजेण्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
724Shares
रिलायन्स फाइनान्सको पन्ध्रौँ सभा आज बस्दै, यी हुन् एजेण्डा ?
ncell

काठमाडौं । रिलायन्स फाइनान्सको पन्ध्रौं वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

अघिल्लो वर्ष शेयरधनीलाई कुनै लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि शेयरधनीको हात रित्तो पार्दै सभा बस्दैछ। कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्ताव राखेको छ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कम्पनीले पछिल्लो पटक तेह्रौं वार्षिक साधारणसभाबाट तत्काल कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश बाँडेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?