National life
cg eloctronics

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
570Shares
लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने
muktinatha bikash bank

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न २६ गोंगबस्थित शाखा(साविक सनराइज बैंक लिमिटेडको शाखा) तथा लकर स्थानान्तरण हुन लागेको जनाएको हो ।

उक्त शाखा हालको स्थानबाट करिब ४ सय मिटर पश्चिमतर्फ रहेको नयाँ बसर्पाकस्थित ल्होत्से मलमा स्थानान्तरण हुन लागेको हो । घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसका साथै साविक सनराइन बैंकको गोंगबु शाखाको लकर सेवा बैंकको महाराजगंज अपरेशन सेन्टर (साविक लक्ष्मी बैंक)मा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकको उक्त शाखा कार्यालयबाट लकर सेवा लिदैँ आएका ग्राहकहरुलाई बैंकले चैत २७ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?