National life

लगातार घट्दै सुनको मूूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
485Shares
लगातार घट्दै सुनको मूूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Royal Enfield
nic asia capital

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?