National life

शिखर पावरको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
979Shares
शिखर पावरको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?
ncell

काठमाडौँ । शिखर पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज उक्त बाँडफाँड गरिएको हो।

यस आइपीओमा कुल २६ लाख ८७ हजार ३४७ जनाबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेको थियो। तर, तीमध्ये ३६ हजार ५०० आवेदकको ४ लाख २२ हजार २०० कित्ता सेयर बराबरको आवेदन विभिन्न कारणले अमान्य ठहरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमान्य आवेदन हटाएपछि बाँकी २६ लाख ५० हजार ८४७ जनाको आवेदन स्वीकृत भएको छ, जसमा २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता सेयर माग गरिएको थियो।

स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार २६० जनाले मात्र सेयर पाएका छन्। बाँकी २४ लाख ६६ हजार ५८७ जना लगानीकर्ताले भने यसपटक सेयर पाउन सकेनन्।

यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?