National life

शेयर बजारमा पुनः फराकिलो अंकको गिरावट: चिन्तामा लगानीकर्ता, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
562Shares
शेयर बजारमा पुनः फराकिलो अंकको गिरावट: चिन्तामा लगानीकर्ता, कारोबार कति ?
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा पुनः भारी अंकले गिरावट आएको छ । अघिल्लो दिन सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७८ अकंले घटेर २८३३.५७ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

गिरावट आएको शेयर बजारमा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । बजार भारी अंकले ओरालो लाग्दा लगानीकर्ताहरूमा निराशा छाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?