National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा चैत २७ मा बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
455Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा चैत २७ मा बस्दै
ncell

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले २७औँ वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ । सभा चैत २७ गते बस्नेछ ।

शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिइनेछ भने आर्थिक वर्ष २०८०/०८१ का लागि लेखा परीक्षकको नियुक्ति हुनेछ। त्यस्तै,स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्तिलाई सदर गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालक समितिका संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने चार जना सञ्चालक मध्ये कम्पनीको नियमावली अनुसार वैदेशिक लगानीकर्ता सलिको इन्स्योरेन्स पिएलसी बाट स्वतः मनोनयन हुने एक जना सञ्चालकको जानकारी गराई बाँकी तीन जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डा तय भएको छ ।

अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजार काठमाडौँमा बिहान १० बजे सभा सम्पन हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?