National life
cg eloctronics

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
505Shares
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन
ncell

काठमाडौँ। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै सञ्चार क्षेत्रमा अध्ययन अन्वेषणलाई ध्यान दिने बताएका हुन् । मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको अध्ययन सुरु गरिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?