National life

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
496Shares
सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजोको मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।

Royal Enfield
nic asia capital

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी हिजो तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी २ हजार ३ सय ४० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?