National life

सुनको भाउ ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
531Shares
सुनको भाउ ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । प्रति तोला सुनको भाउ ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (साउन ५ गते) सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

Royal Enfield
nic asia capital

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?