National life

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
459Shares
सुनको भाउ ५ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । आज साताको पहिलो दिन सुनको भाउमा तोलामै ५ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

अस्ती शुक्रबार भने सुनको भाउँ १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यता चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।

Royal Enfield
nic asia capital
गत शुक्रबार तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको अवस्था छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?